पत्रकार सेजुवाल र पुरी सम्मानित

सुर्खेत । पत्रकार विवशकुमार सेजुवाल, सुदीप पुरी सम्मानित भएका छन् ।

प्रदेश अस्पताल सुर्खेतको १८ औं स्थापना दिवसको अबसरमा पत्रकार सेजुवाल र पुरीलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

सुर्खेतमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेकाे सेजुवाल स्पेश फोरके टेलिभिजनमा सुर्खेतबाट रिर्पोटिङ गर्दछन् भने भिल्को खबर डटकमका संचालक समेत हुन् । साथै, पुरी ग्यालेक्सी फाेरकेमा कार्यरत छन् ।

पत्रकार पुरी नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष हुने भने सेजुवाल कार्य समिति सदस्य समेत हुन् ।