पाठेघर सफा गर्दा २२ वर्षीया युवतीको मृत्यु, ८ महिने छाेरीकाे बिचल्ली (भिडिओ)

सुर्खेत । दैलेखको आठबीस नगरपालिका-५, पिपलकोटकी २२ वर्षीया भीमा गुरुङ बलामी उपचारका लागि सुर्खेत आइन् । ८ महिने छाेरी साथमा लिएर उनी दैलेख पिपलकाेटबाट उपचारका लागि सुर्खेत आएकी थिइन् । उनी सुर्खेत आएको दुई दिनपछि उनका श्रीमान नेपाली सेनामा कार्यरत २३ वर्षीया नवराज बलामी सुर्खेत पुगेका थिए । गत २६ … Continue reading पाठेघर सफा गर्दा २२ वर्षीया युवतीको मृत्यु, ८ महिने छाेरीकाे बिचल्ली (भिडिओ)