
काठमाण्डौ । आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९९ हजार २ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको पनि भाउ घटेको छ। तोलामा १० रुपैयाँले घटेर चाँदी आज १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रकाशित मिति : २०७८ चैत ६ गते आइतबार