रोल्पामा श्रीमान,श्रीमती मृत अवस्थामा फेला

 रोल्पा । रोल्पामा रोल्पामा श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका छन् । माडी गाउँपालिका–३ तालावाङस्थित माछापोखरी नजिक टहरामा परिवर्तन गाउँपालिका–२ कम्वाङ बस्ने २५ वर्षीय दुर्गा बहादुर पुन र उनकै श्रीमती बुधबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाको थप अनसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पा, इलाका प्रहरी कार्यालय घर्तिगाउँ र कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा कोहलपुरबाट कुकुरसहित प्रहरी टोली खटिएको छ ।