सुर्खेत । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।
नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै शाही प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।

शाहीले १४ हजार ७०२ मत पाए भने एमालेका कार्कीले १० हजार ७०८ मत पाए ।

सूचना विभाग दर्ता नं.: २६२३/०७७-०७८
A.K. Sanchar Pvt Ltd द्वारा सञ्चालित
aksanchar.com का लागि
अध्यक्षः अप्सरा विष्ट
सम्पादकः
लक्ष्मी भण्डारी
सम्वाददाताः
खुशी कार्की
जेनिट बिष्ट
सम्पर्क ठेगानाः
वीरेन्द्रनगर-८, कालिन्चाेक, सुर्खेत
सम्पर्क नम्बरः 9848227813
सम्पर्क कार्यालय
खाँडाचक्र नगरपालिका वडा नं. १ मान्म कालीकाेट
ए.के. सञ्चार । १० मंसिर २०७९, शनिबार १०:५६