काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । पटकपटक सारिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज केहीबेर अघि शुरु भएको हो ।
बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरण लगायत एजेण्डा रहेको छ ।
ए.के. सञ्चार । १७ श्रावण २०७८, आईतवार १६:५९