काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । पटकपटक सारिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज केहीबेर अघि शुरु भएको हो ।
![](https://aksanchar.com/wp-content/uploads/2024/03/surkhet-daigonestic.gif)
बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरण लगायत एजेण्डा रहेको छ ।
![](https://aksanchar.com/wp-content/uploads/2024/09/bulbule-Gift-Corneer.gif)
ए.के. सञ्चार । १७ श्रावण २०७८, आईतवार १६:५९