दशैमा राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु निम्नानुसार खाेल्ने

सुर्खेत । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयले दशैकाे बिदामा बैकका शाखाहरु निम्नानुसार खाेल्न पाईने सुचना प्रकाशन गरेकाे छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको वाणिज्य बैंक शाखा मिति ०७८/०६/२६ गते मंगलबार सुर्खेत र ०७८/०६/२७ गते वीरेन्द्रनगर शाखामा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने छ ।

शाखा संचालन सम्बन्धी सूचना