२०८२ मंसिर १६ , मंगलबार

एमालेबाट खाडाचक्र मेयरमा पाण्डे




कालीकाेट । कालीकाेटकाे खाडाचक्र नगरपालिकामा नेकपा (एमाले) बाट  मेयरमा जसीप्रसाद पाण्डेलाई सर्वसहमत उमेदवार घाेषणा गरिएको छ ।

आइतबार बसेको स्थानिय पालिकाकाे सिफारिस र जिल्ला कमिटीकाे सिफारिसमा पाण्डेलाई अन्तिम उम्मेदवार बनाएको हो ।

एमालेको दुई दिनसम्म बसेको बैठकबाट सर्वसहमत प्रथम उमेदवारकाे मनाेनयन दर्ता गरिएको छ । यस्तै, पाण्डे हालको खाडाचक्र नगरपालिकाका नगरप्रमुख हुन् । यस्तै नेपाल कम्युनिस्ट पार्टी एमाले कालीकाेटका अध्यक्ष पनि हुन् ।

प्रकाशित मिति : २०७९ वैशाख ११ गते आइतबार