डोल्पा। उपल्लो डोल्पाको शेफोक्सुन्डो गाउँपालिका शेस्थित गाउँमा लेक लागेर म्यादीको मृत्यु भएको छ ।


डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका –७ का सुनिल विकको मृत्यु भएको हो । विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २०७९ वैशाख २८ गते बुधबार








