२०८२ असार १७ , मंगलबार

लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई सामान्य धरौटीमा छाडिदै



सुर्खेत । लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई जिल्ला अदालत सुर्खेतले सामान्य धरौटीमा छाडेको छ। कर्णालीमै सबैभन्दा बढी मात्रामा लागुऔषध बरामद गरिएको घटनाका आरोपित सामान्य धरौटीमा छुटेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध कारोबारीहरूको मुद्दा हदम्याद हुँदाहुँदै अनुसन्धान फितलो बनाएर मिसिल पेस गरेका कारण प्रयोगकर्ता दुईजना र बेचबिखन गर्ने मुख्य आरोपित एकजनालाई जिल्ला अदालत सुर्खेतले सामान्य धरौटीमा छाडेको हो।

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिबार