२०८२ कात्तिक २९ , शनिबार

शताब्दीपुरुष जोशीको निधनको शोकमा मंगलबार देशभर सार्वजनिक बिदा




काठमाडौं । शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले १ कात्तिक गते सार्वजनिक बिदा दिने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले कात्तिक १ गते देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

शताब्दी पुरुष सत्यमोहन जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा उपचारकै क्रममा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमबार