सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

  ।   ९ असार २०७९, बिहीबार १५:३८

काठमाण्डौ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Next Post

सुर्खेतको वीरेन्द्रनगरमा देखियो बर्डफ्लू

९ असार २०७९, बिहीबार १५:३८
सुर्खेत । वीरेन्द्रनगरमा बर्डफ्लू देखिएको छ । वीरेन्द्रनगरमा एक कृषकले व्यवसायीक रुपमा पालेको टर्कीहरु मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लू भएको पुष्टी भएको हो । एकै दिन एकसय टर्की मरेपछि ति कृषकले पशुपन्छी विकास निर्देशनालयलाई जानकारी गराएका थिए । ‘पशुपन्छी तथा रोग अन्वेशण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लू पुष्टी भएको पशुपन्छी विकास […]