काठमाडौँ । सरकारले श्रमजीवी पत्रकारहरुका लागि ७ लाख दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले अगामि साउन १ गते देखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई देशै भित्र रहेका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार व्यवस्था मिलाएको बताएका छन ।
ए.के. सञ्चार । १५ जेष्ठ २०७८, शनिबार १८:४२