
जाजरकोट । पछिल्लो समय जाजरकोटका बैंकमा सर्वसाधारणको भीड लागेको छ ।
गाउँ गाउँबाट आएका सर्वसाधारण पैसा लिन आएपछि जाजरकोटको कृषि विकास बैंकमा सर्वसाधारणको भीड लागेको हो ।

२५ हजार भन्दा बढी रकम भुक्तानी नहुँदा समस्या भएको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रबार