सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजिनामा दिएका छन् । उनले सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयमा पत्रकार सम्मेलन गदै आफुले पदबाट राजिनामा दिएको बताएका हुन् ।
उनले उक्त कार्यक्रमान कर्णालीबासीको नाममा विशेष सम्बोधन समेत गरेका छन् । उनले उक्त सम्बोधन गदैँ राजिनामा दिएका छन् । नयाँ बन्ने सरकारलाई हाम्रोतर्फबाट सँधै सहयोग गर्ने बताए । उनले भने ‘आजबाट महिले नयाँ बन्ने सरकारलाई मेरो जिम्मेवारी दिदैँ बिदा हुन्छु धन्यावाद ।’
ए.के. सञ्चार । १५ कार्तिक २०७८, सोमबार १९:२०