
काठमाण्डौ । सुनको भाउ आज तोलामा ९९ हजार रुपैयाँ छ । हिजो सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा पुगेको थियो ।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा पुगेको छ।


प्रकाशित मिति : २०७८ फागुन १९ गते बिहीबार