२०८२ मंसिर १६ , मंगलबार

दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ सम्म कर्णालीमा हुने (फोटो फिचर)




पोखरा । दशौं संस्करणको राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिएको छ। दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुनेछ ।

प्रकाशित मिति : २०७९ कात्तिक ३ गते बिहीबार