सुर्खेत । कर्णाली प्रदेश सभाकाे उप-सभामुख यसाेधा न्याैपानेले शपथ ग्रहण गरेकी छन् । सभामुख नन्दा गुरुङ्गले प्रदेश प्रमुखको उपस्तिथिमा उप-सभामुखलाई सपथ खुवाएकी हुन् ।

बुधवार प्रदेशसभामा भएको निर्वाचनमा २४ मतसहित उपसभामुमा उनी निर्वाचित भएकी हुन् ।
उनलाई नेकपा एमालले १० माओवादी केन्द्रले १३, राप्रपा, एकृकित समाजबादीको एक/एक मत पाएकी हुन् । उनी समानुपातिक सांसद हुन् ।

ए.के. सञ्चार । ४ माघ २०७९, बुधबार १६:०२