जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का

सुर्खेत । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको धक्का सुर्खेतका साथै देशैभरमा महसुश भएको छ । भूकम्प कति म्याग्निच्युडको गयो भन्नेबारे स्पष्ट हुन अझै केही समय लाग्ने राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।