कर्णालीमा मनाइयो संविधान दिवस (फोटो फिचर)

सुर्खेत । कर्णाली प्रदेश सरकारले संविधान दिवस   भव्यरूपमा मनाएको छ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ काे अवसरमा प्रदेशको मुल समारोह समितिले प्रभातफेरी वीरेन्द्रनगर परिसर क्षेत्रमा परिक्रमा गरेको थियो ।

नेपाल प्रहरीले व्याण्डवाजा, पंचेवाजा, स्थानीय थारू तथा लोपोन्मुख राउटे समुदायको झाँकीसहित र्‍याली निकालिएको थियो ।

कर्णाली प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रीहरू परिषदका सदस्यहरू, सभामुख, उपसभामुख, न्यायाधीश, विपक्षीदलका नेता तथा प्रदेश सांसदहरू,स्थानीय सरकारका जनप्रतिनिधिहरू, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्काउट,उच्चपदस्त सरकारी कर्मचारी लगायत सर्वसाधरण विद्यार्थीलगायत विभिन्न समुदायको सहभागी थिए ।

तस्बिरहरू