जलेशनी डाडाँमा टिकटक र फोटो खिच्नेको लस्कर (फोटो फिचर)

सुर्खेत । मौसमसँगै सुन्दरतामा फेरिएकोे जलेशनी डाडाँले यो समयमा चर्चा पाएको छ । जुम्लारोड अर्न्तरगत पर्ने बाँगेशीमल नजिकैको जलेशनी डाडाँमा फोटो खिच्ने र टिकटक बनाउनेको लस्कर लाग्ने गरेको छ ।