कालिकोट । संविधान दिवसका अवसरमा कालिकोटमा विभिन्न कार्यक्रम गरेर सम्पन्न गरिएको छ । जिल्ला समारोह समिति कालिकोटकाे आयाेजनामा भएको उक्त दिवसमा शनिवार फलफूल वितरण, आईतवार रेडियो संवाद र साेमबार (आज) बजार सरसफाइ गरेर सम्पन्न गरिएको हाे ।


प्रकाशित मिति : २०७८ असोज ४ गते सोमबार
प्रतिक्रिया दिनुहोस्