२०८२ कात्तिक ६ , बिहीबार

परीक्षार्थीको निशुल्क पीसीआर परीक्षण गर्नुपर्ने विवेकशील साझाको माग




विवेकशील साझा पार्टीको युवा संगठनले एमबीबीएस लगायत सबै प्रवेश परीक्षा दिनेहरूको निशुल्क पीसीआर परीक्षण गर्नुपर्ने माग राखेको छ ।

महासचिव सरोज गौतमले बिहीवार एक विज्ञप्ति जारी गर्दै प्रवेश परीक्षा दिनुअघि सबैको पीसीआर परीक्षण हुनुपर्ने माग राखेका हुन् । उनले विद्यार्थी र अविभावकलाई थप तनाव नदिन सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : २०७८ असार १७ गते बिहीबार