सुनको भाउ आज फेरि बढ्यो

काठमाण्डौ । सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको ९२ हजार रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँ पुगेको हो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय ७० रुपैयाँ छ ।