२०८२ जेठ १ , बिहीबार

सुनको भाउ आज फेरि बढ्यो



काठमाण्डौ । सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको ९२ हजार रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँ पुगेको हो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय ७० रुपैयाँ छ ।

प्रकाशित मिति : २०७८ साउन ११ गते सोमबार