दशैँको शुभसाइत 

काठमाडौं । गृह मन्त्रालयले यस वर्षको दशैँको शुभसाइत सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट प्राप्त पत्रको आधारमा गृहका उपसचिव भीमकान्त शर्माले शुभसाइत सार्वजनिक गरेका हुन् । उनका अनुसार टीकाको साइत २९ असोज १० बजेर २ मिनेटमा रहेको छ ।

दशैँसँग सम्बन्धित साइतहरू :

२१ असोज बिहीबार( नवरात्र आरम्भ, घटस्थापना बिहान ११:४६ बजे

२२ असोज शुक्रबार( झण्डा फेर्ने, बिहान ११:५६ बजे ९पश्चिम मोहडा)

२५ असोज सोमबार( श्री पचलीभैरव यात्रा

२६ असोज मंगलबार( फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:११ बजे स्थिरासन बिहान ८:४४ बजे

२७ असोज बुधबार( महाअष्टमी, कालरात्रि

२८ असोज बिहीबार( महानवमी

२९ असोज शुक्रबार (विजया दशमी, देवी विसर्जन बिहान ८:१९ बजे टीका (बिहान १०स्२ बजे श्री तुलजाभवानी यात्रा (बिहान ७स् १ बजे स्थिरासन (बिहान ८:३२ बजे, खड्गयात्रा

२ कात्तिक मंगलबार( अखिल बलिपूर्ति

२ कात्तिक मंगलबार( कोजाग्रत व्रत