२०८२ असार १६ , सोमबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । बुधवार भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८ रुपैयाँले घटेको छ ।

प्रकाशित मिति : २०७९ फागुन ५ गते शुक्रबार