नैनसिंहले ल्याए तीज गीत

सुर्खेत । विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील तथा सिद्वपाइला इङ्गलिस मिडियम सेकेन्डरी स्कुलका प्रधानाध्यापक नैनिसिंह खत्रीको ‘मज्जाले नाचिन्छ’ तिज गीत सार्वजनिक गरेका छन् ।

नैनसिंहकाे ‘मज्जाले नाचिन्छ’ गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

टिका पुनकाे स्वरमा रहेको गीतको लय, शब्द र संगीत नैनसिंह खत्रीकाे छ भने एरेन्ज र निर्देशन असाेक बस्नेतले गरेका छन् ।

हेमन्त कँडेलले छायांकन गरेकाे उक्त गीतमा मिना थापाले अभिनय गरेकी छन् । गीत सम्पादन मानबहादुर वलीले गरेका छन् भने गीत व्यवस्थापन हिरा क्षेत्रीले गरेकी हुन् ।

भिडिओ