पलाँता गाउँपालिकामा माओवादीको सरकार अल्पमतमा

कालीकोट। कालीकोटको पलाँता गाउँपालिकामा (माओवादी केन्द्र) को सरकार अल्पमतमा परेको छ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा ४७ जना निर्वाचित भएकोमा अहिले माओवादी केन्द्रबाट २० जना जनप्रतिनिधि मात्र निर्वाचित हुदा पलाँतामा माओवादी केन्द्र अल्पमतमा परेको हो ।