
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
मन्त्रिपरिषद्को नियमित बैठक हरेक हप्ता सोमबार र बिहीवार बस्ने गरेको छ।

प्रधानमन्त्री देउवाले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : २०७८ साउन ४ गते सोमबार