प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको प्रतिनिधि सभाकाे बैठक  आज दिउँसो १ बजे बस्ने तय भएको छ ।  बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो ।


संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा ‘विशेष कारणबश’ प्रतिनिधि सभाको बैठक स्थगित भएको उल्लेख छ । सूचनामा लेखिएअनुसार प्रतिनिधि सभाको बैठक अब यही पुस २२ गते दिउँसो १ बजे बस्ने छ ।