बाजुराको दुई ठाउँमा पहिरो खस्यो, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

  ।   १८ श्रावण २०७९, बुधबार १३:१८

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–६ बर्जुगार्ड र बढिमालिका नगरपालिका–६ बल्डेमा आज बिहान सवा ६ बजे पहिरो खसेको छ ।

पहिरोका कारण साँफे–मार्तडी सडकखण्डमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

Next Post

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

१८ श्रावण २०७९, बुधबार १३:१८
काठमाडौं । कैलाली, बर्दिया, दाङ, बाँके, धनकुटा र झापाबाट अवैध लागूऔषधसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट प्रहरीले डोटी बडिकेदार गाउँपालिका–१ बस्ने २८ वर्षीय बसन्त मौनीलाई मंगलबार पक्राउ गरेको हो । उनको साथबाट करिब ३ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ । […]