२०८२ असोज १ , बुधबार

खानेपानीमन्त्री चौधरीलाई आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण




 

काठमाडौं। खानेपानीमन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

चुनाव प्रचार–प्रसारमा सरकारी गाडी दुरुपयोग गरेको उजुरीका आधारमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो । मन्त्री चौधरी बारा –१ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार हुन् ।

प्रकाशित मिति : २०७९ कात्तिक ६ गते आइतबार