बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–६ बर्जुगार्ड र बढिमालिका नगरपालिका–६ बल्डेमा आज बिहान सवा ६ बजे पहिरो खसेको छ ।

पहिरोका कारण साँफे–मार्तडी सडकखण्डमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधबार