काठमाडौं । यस बर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
![](https://aksanchar.com/wp-content/uploads/2024/03/surkhet-daigonestic.gif)
विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको अनलाइनखबरलाई जानकारी दिएका हुन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।
ए.के. सञ्चार । १५ कार्तिक २०७८, सोमबार १३:२७