काठमाण्डौ । सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा पुगेको छ ।
यस्तै, आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ फागुन ३ गते मंगलबार