२०८२ असार १६ , सोमबार

जाजरकोटको नलगाड नगरपालिका–२ मा कांग्रेसका खत्री विजयी



जाजरकोट। जाजरकोटको नलगाड नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर खत्री निर्वाचित भएका छन् ।निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका खिमलाल जैसीलाई पछि पार्दै खत्री निर्वाचित हुनुभएको हो ।

 

खत्रीले ३८७ मत प्राप्त गरे । जैसीले ३३४ मत पाए । एमालेका उम्मेदवार बालजित पुनले ७२ मत प्राप्त गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार