
सर्खेत । सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पतालमा मेडिकल कलेजका रुपमा स्थापना गरिनेभएको छ ।
केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०७९\०८० को बजेटमा उक्त योजना समेटिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।


प्रकाशित मिति : २०७९ जेठ १५ गते आइतबार