सुर्खेत । कर्णाली प्रदेशका सडक मर्मतका लागि १४ अर्ब बजेट विनियोजन गरिएको छ । कर्णाली सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० बजेटमा १४ अर्ब विजियोजन गरिएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै सडक मर्मतका लागि बजेट विनियोजन गरिएको बताए ।
ए.के. सञ्चार । १ असार २०७९, बुधबार १७:१७