कर्णालीका सडक मर्मतका लागि १४ अर्ब विनियोजन

  ।   १ असार २०७९, बुधबार १७:१७

सुर्खेत । कर्णाली प्रदेशका सडक मर्मतका लागि १४ अर्ब बजेट विनियोजन गरिएको छ । कर्णाली सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० बजेटमा १४ अर्ब विजियोजन गरिएको हो ।


आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै  सडक मर्मतका लागि बजेट विनियोजन गरिएको बताए ।

Next Post

कर्णाली प्रदेशले ल्यायो ३२ अर्ब ६१ करोडको बजेट (पूर्णपाठसहित)

१ असार २०७९, बुधबार १७:१७
सुर्खेत । कर्णाली प्रदेश सरकाले आगामि आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक भएको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बुधबार बजेट सार्वजनिक गरेका हुन् । कर्णाली सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार बजेट ल्याएको छ । जसमा चालुतर्फ ९ अर्ब १६ करोड […]