राष्ट्रियसभाको बैठक आज बस्दै, यस्ता छन्, मुख्य एजेण्डा

सुर्खेत । आज संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ ।

बजेट प्रतिनिधि सभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभामा छलफलकै क्रममा छ । द्यपि संसद सचिवालयले यसालाई आजको मुख्य विषय भने बनाइसकेको छैन ।प्रतिनिधिसभामा भने बजेट पारित भइसकेको स्थिति छ । यता राष्ट्रिय सभामा भने बजेटमाथिको छलफल सकिएको छैन ।