काठमाण्डाै । सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ ।
सुनकाे भाउ आज तोलामा ९२ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको थियो । चाँदी आज पनि हिजो जस्तै तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


प्रकाशित मिति : २०७८ कात्तिक ११ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्