२०८२ भदौ २९ , आइतबार

कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ (फिटाे फिचर)




सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पथ तथा गोपनीयताको सपथ लिएका छन्। मंगलबार साँझ उनले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।


 

प्रकाशित मिति : २०७८ कात्तिक १६ गते मंगलबार