२०८२ असार ३० , सोमबार

सुनको भाउ आज एकैदिन तोलामा १४ सय रुपैयाँले बढ्यो




काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको छ । आज सुन तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज तोलामा ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भैरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २३ गते बुधबार