सुर्खेतमा आजदेखि वडा अधिवेशन सुरु

सुर्खेत । लामो समयदेखि रोकिएको नेपाली कांग्रेस सुर्खेतको अधिवेशन शनिवार (आज) भइरहेको छ ।

यसअघि क्रियाशील सदस्यताको विवादका कारण रोकिएको अधिवेशन आज भइरहेको छ ।

‘जिल्लाका ९९ वटै वडामा आज विहान आठ बजेदेखि अधिवेशन सुरु भएको छ,’ ।