२०८२ जेठ ४ , आइतबार

चामुण्डा क्याम्पसको स्ववियु सभापतिमा नेवि संघका शाही वियजी



सुर्खेत । दैलेखको चामुण्डा क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका सुनिल शाही विजयी भएका छन्।

शाहीले अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनेका सुन्दर शाहीलाई पराजित गरेका हुन्। सुनिलले १२९ मत प्राप्त गरेका छन्।

यस्तै, सुनिलका प्रतिस्पर्धी सुन्दर शाहीले १२१ मत मात्रै प्राप्त गरेका छन्।

यस क्याम्पसमा जम्मा २५६ खसेको थियो।

प्रकाशित मिति : २०७९ चैत ५ गते आइतबार