रास्वपाले सार्वजनिक गर्‍यो मतसहित ९९ केन्द्रीय सदस्यको अन्तिम सूची



काठमाडौं । रास्वपाको केन्द्रीय सदस्यका लागि भएको मतदानको अन्तिम नतिजा सार्वजनिक गरिएको छ ।

९९ सदस्यीय केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा राष्ट्रिय खुल्ला, प्रादेशिक र समावेशीबाट विजयी भएकाहरूको नाम प्राप्त यस्तो छ ।

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रबार