सुर्खेतको भेरी क्याम्पसमा अनेरास्वियुको प्यानल विजयी

सुर्खेत । मध्यपश्चिचम विश्व विध्यालय अन्तरगतको सुर्खेतको भेरी बहुमखी क्याम्पस गुमीमा एमाले निकट अनेरास्वियुको पुरै प्यानल विजयी भएको छ।

निर्वाचन समितिका अनुसार अनेरास्वियुका शक्ति पौडेले गठबन्धनका दिपेन्द्र पगालीलाई ३५ मतको अन्तरले पराजित गरेका हुन्।

यो सँगै सुर्खेतका ४ वटा क्याम्पसमा अनेरास्वियुले विजय हासिल गरेको छ। सुर्खेतको ठुलो क्याम्पस सुर्खेत बहुमुखस क्याम्पसमा भने भोली मात्र मतगणना हुने भएको छ।