कर्णाली राजमार्ग खुलालु र नाग्मा गमगढी सडकका लागि १ अर्ब २० करोड बजेट

काठमाडौँ । सरकारले कर्णाली राजमार्गको सुर्खेत खुलालु सडक खण्ड २ लण्डनको बनाइने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले नाग्मा गमगढि सडक खण्डको स्तरोन्रति गर्ने घोषणा गरका छन । यसका लागि १ अर्ब २० करोड बजेट छुट्टाएको जानकारी दिए ।